अनलाईन कमाई गर्ने तरिका



इन्टरनेट येस्ता वेबसाइटहरु छन् जसले बिज्ञापन
हेरे बापत पैसा दिने गर्दछ । येस्ता वेबसाइटहरुलाई पि.टि.सि. साइट भन्ने गरिन्छ । तपाईहरु यति मात्र गर्नु पर्छ त्यस्ता वेबसाइटमा गएर रजिस्टर गरे पुग्छ । जब तपाईहरु रजिस्टर गरे पछि प्रत्येक २४ घन्टामा ५ देखि ७ बिज्ञापन हेर्नको लागि दिनेछ । प्रत्येक बिज्ञापन १५ देखि २० सेकेन्ड सम्म चल्दछ साथै प्रत्येक बिज्ञापन समय नसकुन्जेल सम्म बन्द गर्नु हुदैन । यदि समय सक्नु अगावै बिज्ञापन बन्द गरेमा तपाईहरुलाई पैसा मिल्ने छैन ।
प्रत्येक बिज्ञापन हेरे बापत तपाईहरुलाई $०.००१ डलर देखि $०.००५ डलर सम्म मिल्नेछ । एक दिनमा ५ वटा बिज्ञापन हेर्नु भयो भने तपाईको कमाई ५ * $०.००५ डलर पाउन सकिन्छ  । अथवा यदि एक दिनमा ५ बिज्ञापन हेरे बापत तपाईको कमाई ५ * $०.००१ = $०.००५ हो । यो त धेरै काम हो तर यदि येस्ता सम्पूर्ण वेबसाइट एउटा यस्तो तरिका प्रदान गर्दछ कि त्यसको प्रयोग गरेर आफ्नो कमाई सयौ गुणा बढी गर्न सकिन्छ ।
जव तपाई येस्ता साइटहरुमा रजिस्टर हुनु हुन्छ यो पि.टि.सी. वेबसाइट तपाईलाई Referral link दिनेछ । तब तपाई यति गर्न पर्छ कि आफ्नो Referral link को अरुमा बाड्नु पर्छ । जब तपाईको   Referral link को मद्दतबाट अरु मानिसहरु येस्ता वेबसाइटहरुमा रजिस्टर हुन्छ उनीहरु पनि बिज्ञापन हेर्दछ । त्यसैले उनले हेरेको प्रत्येक एक बिज्ञापनको तपाईलाई कमिसन मिल्दछ । यस्तै तरिकाले जब उनीहरु पनि उनको Referral link मद्दत बाट अरु मानिसलाई रजिस्टर गराउछ उनीहरु पनि बिज्ञापन हेर्दछ । उनीहरुले हेरेको विज्ञापनको पनि तपाईलाई कमिसन मिल्नेछ । यसको मुनि एक उदारण बाट सम्झाउने कोशिस गरेको छु ।
                        ५ बिज्ञापन हेरे बापत ५ * ०.००१ = $०.००५ डलर
जबकी तपाईको Referral link बाट ५० व्यक्ति रजिस्टर गर्यो भने यस भित्रबाट प्रत्येक व्यक्ति ५ बिज्ञापन प्रत्येक २४ घन्टामा हेर्नेछ । त्यसैले तपाईको कमाई :-
                                                ५० * ५ = २५० बिज्ञापन
                        कमाई  = २५० * ०.००१ = $०.२५ डलर
यसै तरिकाले तपाई एक वेबसाइटबाट प्रतिदिन लगभग $०.२५ डलर कमाउन सक्नु हुन्छ । त्यसैले तपाईको कमाई $०.२५ डलर भन्दा धेरै हुन्छ किनकी  तपाईको एक दिनमा ५ भन्दा धेरै बिज्ञापन हेर्न मिल्नेछ । यस बाहेक Referral हेरे बापत प्रत्येक एक बिज्ञापनको कमिसन लगभग ३०% पाउनु हुनेछ । साथै तपाईको Referral पनि अरु Referral बनाउने बितिकै उसको पनि तपाईलाई कमिसन मिल्नेछ । यदि तपाई आफ्नो कमाई अझै धेरै गर्नु हुन्छ भने यस्तै किसिमको ८ देखि १० वेबसाइट रजिस्टर गर्नु पर्दछ । ८ वेबसाइटमा रजिस्टर गर्नु भयो भने प्रत्येक दिनको कमाई ७०० देखि ८०० सम्म हुनेछ ।
यसै तरिकाले तपाई जति बढी धेरै वेबसाइटहरुमा रजिस्टर हुनु हुन्छ अथवा जति धेरै आफ्नो Referral link बाट यस प्रकारका साइटहरुमा रजिस्टर गराउनु हुनेछ । त्यहि अनुपातमा बढेर जानेछ । जब तपाईको कमाइको राशी २ देखि ३ हुन्छ तपाईलाई भुक्तान गर्नेछ । यो कुराको ध्यान राख्नु पर्छ कि जुन दिन तपाई खुद आफैले येस्ता वेबसाइटहरुमा बिज्ञापन हेर्नु हुन्न त्यस दिनको Referral हेरेको बिज्ञापनको पनि कमिसन पाउनु हुन्न ।
जब येस्ता साइटहरुमा खुद आफैले हेरेमा मात्र कमिसन पाउदछ । येस्ता वेबसाइटहरु Paypal या Alertpay मद्दतबाट भुक्तान गर्दछ । यसको लागि अकाउन्ट Paypal अथवा Alertpay बनाउनु पर्दछ । यसको लागि www.Paypal.com वा www.Alertpay.com वेबसाइटमा जानुहोस ।
तल दिएका केहि यस्तो वेबसाइट दिएको छु जसले बिज्ञापन हेर्नेलाई पैसा दिने गर्दछ । यो सबैमा क्लिक गरेर वेबसाइटमा रजिस्टर हुनुहोस ।






No comments:

Post a Comment