Valve Clearence भल्भ क्लियरेन्स

 

Four Stroke Engine फोर स्ट्रोक इन्जिन

Two Stroke Engine टु स्ट्रोक इन्जिन

Technical Terms Used In Engine

Engine Parts इन्जिन पार्टस




Engine इन्जिन

ताप शक्तिलाई यान्त्रिक शक्तिमा परिणत गर्ने साधनलाई ईन्जिन भनिन्छ । ईन्जिनमा सर्बप्रथम ईन्धन बालेर ताप शक्ति उत्पादन गरिन्छ र सोहि ताप शक्तिलाई ईन्जिनको बिभिन्न पूर्जाहरु मिलेर यान्त्रिक शक्तिमा परिणत गर्दछ । जुन यान्त्रिक शक्तिले सवारी साधनलाई चलाउँछ । ईन्जिनको आगो बल्ने ठाँउ हरेर ईन्जिनलाई दुई प्रकारमा बर्गिकरण गर्न सकिन्छ ।

Spark Plug स्पार्क प्लग

 

Carburetor Tunning कार्बुरेटर टिउँनिङ