नेपाली जोक्सहरु

स्कुल र गर्ल्स कलेजमा के फरक छरु
स्कुलको बहिर स्कुल एरिया बिस्तारै हाक्नुस” भनेर लेखिएको हुन्छ तर गर्ल्स स्कुलको अगाडि लेखिएको हुदैन
किनकि गर्ल्स कलेजको बहिर पुगेपछि सबै गाडी आफै बिस्तारै जान्छन्


एक जना आफ्नो घर अगाडि ट्रक पार्क गरेको देखेर निकै डराइरहेको थियो। यो देखेर उसको साथीले किन त्यसरी डराएको भनेर सोध्यो
तब उसले भन्यो
त्यस ड्राइभरले मेरो श्रीमतीलाई लगेको थियो न फर्काउन पो आयो भनेर डराएको नि


 जना गफाडी बच्चाहरु ग्फ गर्दै रहेछ
पहिलो बच्चा ः यार हाम्रो बा ले हलो जोत्यो भने धर्ती नै फाट्छ यार ।
दोस्रो बच्चा ः तेरो बाउ त के हो र हाम्रो बा ले प्लेन उडायो भने त आकास नै फाट्छ यार ।
तेस्रो बच्चा ः तिमीहरुको बाउको के हो र, हाम्रो बा ले पाद्यो भने त झन कट्टु नै फाट्छ ।


मुन्द्रेलाई समुन्द्रमा टाइटानिक डोब्दै गरेको बेलामा एक मानिसले सोध्यो दाई, कति पर जमिन भेटिन्छ ?

मुन्द्रे : २ कि. मि. पर

त्यो मानिस समुन्द्रमा हाम फाल्यो र फेरी सोध्यो
कुन दिशा तिर ?

मुन्द्रे : मुनितिर
                                                                                          
                cem k9\g x'G5 < -यहॉ lSns ug'{xf];_
 

No comments:

Post a Comment