होटेल पनि बिमान झै


तपाईले होटल त धेरै खाले
देख्नु भएको होला । तर, तपाईले यस्तो विचित्तको होटल भने देख्नु भएको छैन कि रु जुन हेर्दा विल्कुल हवाई जहाजजस्तो लाग्नेछ ।
लाग्न सक्छ कि यो हवाई जहाज हो कि होटल रु तर, ढुक्क हुनुस् यो जम्बो स्टे नामक होटल हो जुन स्वीडेनमा निर्माण गरिएको छ। यो एउटा आरामदायक र शानदार हवाई जहाजमा बस्ने तरिका हो । तपाई आश्चर्यमा पर्नु होला कि यो होटलको भवन हो कि हवाई जहाज । तर, यहाँ तपाईले सुविधाजनक कोठाका साथसाथै आफ्नो पर्सनल टेरस पनि प्राप्त हुनेछ । जहाँ तपाईले आनन्दको क्षण बिताउन सक्नुहुनेछ ।
यो जहाजमा तपाईले सुखसुविधाका सबै सुविधा पाउनुहुनेछ। यो जहाजलाई पुरै होटल जसरी बनाइएको छ।




No comments:

Post a Comment