देखाए थोपाभित्रको संसार

 फोहोर पानीको एक थोपाभित्र असंख्य
रोगका किटाणु हुने कुरा त हामीले सुनकै छौँ । तर आँखाले देख्न नसकिने ती सुक्ष्म जिवाणु कस्ता कस्ता हुँदाहुन् भन्ने जिज्ञासा हामी सबैमा रहेको छ । एक जना अमेरिकी वैज्ञानिकले एक थोपा पोखरीको पानीमा कस्ता कस्ता जिवाणु हुन्छन् भन्ने कुरा देखाएका छन् ।

ओहियोका पिटर म्याटुलाभिचले उच्च क्षमतायुक्त क्यामराको सहायताले पानीको थोपामा रहेका सुक्ष्म जिवहरुलाई खिच्न सफल भएका हुन् । त्यसमा विभिन्न सुक्ष्म एक कोषिय जिवदेखि लिएर सुक्ष्म जिव र वनस्पती समेत छन् । यी तस्वीर हर्ेदा यी पानीको एउटा थोपाभित्रै पाइएका हुन् भन्ने पत्याउन गाह्रो हुन्छ ।






No comments:

Post a Comment