पूर्व रेलमन्त्री लिउ झिजुनलाई मृत्युदण्ड


करोडौं डलर भ्रष्टाचार गरेको आरोपमा
चीनका पूर्व रेलमन्त्री लिउ झिजुनलाई  मृत्युदण्डको सजाय सुनाएको छ । पूर्व रेलमन्त्री लिउले भ्रष्टाचार गरेको तथा पद र शक्तिको दुरुपयोग गरेको भन्दै चिनियाँ अदालतले मृत्युदण्डको सजाय सुनाएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् ।
आफ्नो २५ वर्षे कार्यकालमा रेलमन्त्री लिउमाथि १ करोड डलर भ्रष्टाचार गरेको आरोप छ । सि जिनपिङ राष्ट्रपति बनेपछि उच्च अधिकारमाथि भ्रष्टाचारको परिक्षण भएको यो पहिलो पटक भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । चीन सरकारले मृत्युदण्डको सजाय सुनाएकालाई आजिवन काराबास दिने तयारी थालेको छ ।

No comments:

Post a Comment