तनावलाई कम गर्ने घरेलु उपायहरु


के तपाई दैनिक रुपमा विभिन्न किसिमका दवाव
, चिन्ता तथा तनाव, एक्लोपना आदिबाट दिकदार हुनुहुन्छ रु यस्ता तनावहरुबाट मुक्ति हुने उपाय खोजिरहनुभएको छ रु

तपाईको तनावलाई एक सरल तरिकाबाट कम गर्न चाहनुहुन्छ भने केही यस्ता पद्धतिहरु छन्, जसले केही हदसम्म अवस्य पनि तपाईलाई सबै प्रकारका चिन्ताहरुबाट मुक्ति दिलाउँछ । 

तनावलाई कम गर्ने प्राकृतिक उपायहरु
१) स्याउको बाहिरी भाग र भित्रि भागलाई फाल्ने र मसिनो टुक्रा बनाई दुध तथा महसँग मिसाएर खानाले डिप्रेशनलाई कम गर्न मद्दत गर्दछ । 
२) कागतीको रसले पनि डिप्रेशनलाई कम गर्ने काम गर्दछ । 
३) २(३ वटा सुकमेललाई धुलो पारी उम्लेको पानीमा चिनी मिसाउने र मनतातो भएपछि सेवन गर्ने । 
४) सुन्तलाको जुस सेवन गर्ने । 

अध्ययनले पत्ता लगाएअनुसार मानिसको स्वस्थ मस्तिष्कको लागि सेरोटोनिन, फोलिक एसिड, म्याग्नेसिम र वोमेगा थ्री जस्ता तत्वहरुको आवश्यक पर्दछ । यी तत्वहरुले डिप्रेशनलाई कम गर्न मद्दत गर्दछ ।

No comments:

Post a Comment