मान्छेबाट अन्य प्राणि


तपाई मान्छेबाट अन्य प्राणि बन्न पाउनुभयो
भने के बन्नुहुन्छ रु सायदमा यहिनै भन्ने उत्तर सहजै आउन मुश्किल छ । तर दुनियाँलाई अचम्ममा पार्दै एक युवाले भने आफ्नो मुख सर्जरी गरेर फालेर कुकुरको राखेका छन ।

विज्ञानका आविश्कारहरुको प्रयोग गर्दै कोही छोरा भएर जन्मिए भने लिंग परिवर्तन गरेर छोरी बन्छन भने त्यस्तै छोरी बनेर जन्मेका छन भने उनीहरु पनि लिंग परिवर्तन गरे छोरा बनेर हिड्ने गरेका छन । प्लाष्टीक सर्जरी गरेर आफ्नो अनुहार तथा शरिरका अन्य अंग फेर्ने गरेको त सामान्य हुन थालिसकेको छ ।

तर, ब्राजिलका एक युवाले भने सानै देखिको कुकुर बन्ने रहर चिकित्सा क्षेत्रको प्रविधिको प्रयोग गरेर पुरा गरेका छन ।

उनका अनुसार उनलाई आफ्नो बच्चा उमेरदेखि नै परिवारले कुकुरको जस्तो व्यवहार गरेको र कुकुर बनाउन चाहेकोले उनी अहिले सर्जरी गरेर मानब अनुहारलाई कुकुरको टाउकोको स्वरुप दिएका छन ।

सर्जरी पछि उनी कुकुर जस्तै देखिएका छन । उनी आफु यस्तो स्वरुप पाएर खुसी भएको बताउछन । कुकुर जस्तो बन्ने उनको तीब्र इच्छाशक्तिलाई मनग्य पैसा लिएर ब्राजिलका चिकित्सकले उनको माग अनुसार परिवर्तन गरिदिएका छन । उनीहरुले उनको नाक, कान ओठ, रौं आदि बिल्कुल कुकुर जस्तै बनाइदिएका छन ।

यति गरिसकेपछि उनीहरुले एक मरेको कुकुरको अघिल्लो भाग काटेर ती व्यक्तिको अनुहारमा लगाइदिए । यस्तो अचम्मको सर्जरीपछि ती व्यक्तिलाई सबैले गडम्यानका रुपमा बोलाउने गरेका छन ।

No comments:

Post a Comment