भैंसीले मान्छे पायो


तपाईलाई पत्यार नलाग्न सक्छ
कि भैंसीले मान्छे पायो भन्दा । तर तपाईले नपत्याएपनि थाइल्याण्डमा भने भैंसीले मान्छे पाएको छ ।

टाउको, जिउ, हात खुट्टा सबै मान्छेको आकारमा जन्मिएको यो बच्चाको हात खुट्टा भने भैंसीकै जस्तो छ । फंकीडाउनटाउन अनलाइनका अनुसार अनुसार भैंसीले पाएको बच्चाको हात खुट्टा सँगै पुच्छर पनि रहेको छ ।


टाउको मान्छेकै जस्तो आकारमा रहेको यो बच्चा अहिले जिवित भने छैन । जन्मेको केही घण्टामा नै यो अदभुत् बच्चाको मृत्यु भएको हो ।
भैंसीले यस्तो विचित्रको मानव जस्तै मान्छे पाएपछि त्यहाँ पुजा गर्ने र हेर्न आउनेहरुको घुईचो लागेको बताइएको छ ।


No comments:

Post a Comment