आत्माहत्या


एस.एल.सी. परीक्षाको नतिजा आए संगै
फेल भएका केहि बिधार्थीहरु आत्मा हत्या गरेका छन्  त्यसैले भएकाहरु पनि कलाक्षेत्रमा लागेर नाम र दाम दुवै कमाई चर्चित बनेका सेलिब्रेटी हरुले अकालमै ज्यान फाल्ने क्रम बढ्दै गएको छ । यस्ता घटनाहरु विश्वभर नै भईरहेको पाउन सकिन्छ । उनिहरुले आत्महत्या गर्नुमा फरक फरक कारणहरु छन् । हालसालै भारतीय नायिका जिया खानले आत्महत्या गरिन् । त्यसभन्दा पहिले पनि धेरै सेलिबेटीहरुले आत्महत्या गरे । जिया खानसहित आत्महत्या गर्ने १० सेलिब्रेटीहरु यस्ता छन् ।
१। जिया खान : आफ्नै घरमा सलले झुण्डिएर आत्महत्या ।

२। विवेका बाबाजी : कोठामा पंखामा झुण्डिएर आत्महत्या ।

३। म्यारिलिन मोनरो : औषधी सेवनबाट आत्महत्या ।

४। सिल्क स्मिता : पंखामा डोरीले पासो लगाएर आत्महत्या ।

५। दिव्या भारती : मध्यरातमा पाँचौ तलाबाट हाम फालेर आत्महत्या ।

६। गुरु दत्त : औषधी सेवनबाट आत्महत्या ।

७। कार्ट केविन : आफैलाई गोली हानेर आत्महत्या ।

८। लुसी गोर्डन : झुण्डिएर आत्महत्या ।

९। कुलजीत रन्धवा : झुण्डिएर आत्महत्या ।



१०। नफिसा जोसेफ : झुण्डिएर आत्महत्या ।

No comments:

Post a Comment