७२ वर्षीय हजुरबा मोडलिङमा

आफ्नो सन्तानको खुसीको लागी आमाबाबु
जे पनि गर्न तयार हुन्छन्, चीनमा एक बृद्धको हकमा पनि यो लागू भएको छ । नातिनीका लागि ७२ वर्षीय बृद्ध मोडलिङमा आएका छन् ।

उनका नातिनी फेसन डिजाइनर बन्न चाहन्थिन । झण्डै २ वर्ष उनले संघर्ष पनि नगरेकी पनि होइनन तर, उनले डिजाइन गरेको कपडा आम मानिसले खासै रुचाएनन् । जब यो कुरा हजुरबुबालाई थाहा भयो, उनी मोडलिङका लागि तयार भए र नातिनीलाई कपडा डिजाइन गर्न लगाए ।

हजुरबाबुले मोडलिङ गरेपछि अब नातिनीको फेसन डिजाइनर बन्ने इच्छा पूरा होला नहोला यो भने केही समय कुर्नु पर्ने हुन्छ ।

No comments:

Post a Comment