१ खरब रुपैया बराबरको ब्रा


लन्जरी ब्राण्ड विक्टोरिया सेक्रेट सो मा
केन्डिस स्वपोल मोडलले १० मिलियन डलर ९नेपाली  करिब १ खरब रुपैया० बराबरको  ब्रा  लगाएर क्याट वाक गर्ने भएकी छिन् ।
आउदो डिसेम्बरमा हुने उक्त कार्यक्रममा उनले १ खरबको ब्रा का साथ स्टेजमा देखा पर्ने  भएकी हुन् ।
उक्त ब्रा स्वीजरल्याण्डको  एक  प्रसिद्ध  जोयलरी  डिजाइलर मोवाडले  डिजाइन गरेको बताइएको छ ।
उक्त ब्रा मा मणि  हिरा  र नीलमको प्रयोग  गरिएको  छ । साथै ५२ क्यारेटको मोती १८ क्यारेट सुनले  जडित  गरि सजाइएको  छ ।
लन्जरी ब्राण्ड विक्टोरिया सेक्रेट सो मा  मोडलीङ गर्न जो केहीले पनि  ठुलो एउटा उपलब्धीको रुपमा लिने गरिएको पाइन्छ ।

1 comment:

  1. साहित्यकार तथा पत्रकार दिया चन्द को यो लेख अबस्य पढ्नुहोला http://www.imandarmedia.com/2017/01/diya-chand.html

    ReplyDelete