स्ट्रीटमा मोडल्स स्ट्रिपलैस र ब्याकलेस इविसीब्रा सँग


हालै लण्डनको सडकमा दश मोडल्स जीन्स
र मात्र ब्रामा निस्किएपछि पर्यटक र स्थानीय व्यापारी आश्चर्यमा परे । लगत्तै सडकमा निस्केका मोडल्समो तस्वीर लिने होड नै चल्यो ।

खास कुरा भने लण्डन रिजेन्ट स्ट्रीटमा मोडल्स स्ट्रिपलैस र ब्याकलेस इविसीब्रा प्रवर्द्धनका लागि सकडमा निस्केका थिए । लण्डनको रिजेन्ट स्ट्रीट सबैभन्दा बढी व्यस्त इलाकाका रुपमा चर्चित छ । यस्तो अवस्थामा निश्चित रुपमा राजधानीमा यसप्रकारको रंगीन दृष्य देख्नु रोगक थियो ।

स्थानीयका अनुसार उनीहरुले यस्तो घटना कहिल्यै देखेका थिएनन् । यो स्ट्रीपलेस र ब्याकलेस ब्राको विशेषता टाँसिने ब्राका हो । यो ब्रा पहिरनेको ब्रेष्ट सुन्दर देखिने कम्पनीको दावी छ । साथै यो खस्किने डर पनि नहुने दावी गरिएको छ ।









No comments:

Post a Comment