स्तनको मूल्य नै सात करोड बढी

तपाईको शरिरको मूल्य कति ?
झट्ट भन्नुहोला मर्ने वित्तिकै शहिद घोषणा र १० लाख रुपैयाँ माग्ने चलन चलेकाले १० लाख रुपैयाँ । तर अब तपाईले आफ्नो मुल्य बढाउनुपर्ने भएको छ । झन महिलाको मूल्य त भनि साध्य छैन । कारण हो महिलाको स्तनको मूल्य समेत अब बिमाबाट पत्ता लाग्ने भएको छ ।

स्तनको मूल्य बिमाबाट त थाहा पाउन सक्नुहुन्छ तर तपाई विश्वासै गर्न सक्नुहुन्न यति धेरै महंको छ स्तनको मूल्य भनेर । यस्तै अपत्यारिलो स्तनको बिमा गराएका छन बलिउडका सेलीब्रेटीहरुले ।

स्तनलाई आकर्षक पार्न सर्जरी गर्ने, ओठ देखी हातको समेत सर्जरी गर्ने चलनलाई पछि पार्दै बलिउडमा यस्तो ट्रेन्ड सुरु भएको हो । पश्चिमा मुलुकहरुमा आफ्ना शरीरका अंगको सर्जरी मात्र हैन बिमाको पनि चलन सुरु भैसकेको छ। महिला सेलिब्रेटीजले आफ्नो मन परेको अंगको बिमा गराउने ट्रेन्ड भने सुरु भएको धेरै लामो समय भैसकेको छैन यद्यपी यसले चाडै नै पश्चिमा मुलुकमा सफलता भने पाइसकेको छ।

आउनुस जानौं केहि यस्ता सेलिब्रेटीजको बारेमा जसले आफ्नो स्तनको मात्रै करौडौंको मूल्य राखेर स्तनको बिमा गराएका छन ।

Name: Tina Torner
Breast Size: 34B
Insured Amount : 790,000 Dollar


Name: Jennifer Love Hewitt
Breast Size: 34D
Insured Amount : 5 Million Dollar


Name: Jennifer Love Hewitt
Breast Size: 34D
Insured Amount : 5 Million Dollar

Name: Madonna
Breast Size: 34C
Insured Amount : 2 Million Dollar




Name: Dolly Parton
Breast Size: 40DD
Insured Amount : 600,000 Dollar


Name: Jennifer Love Hewitt
Breast Size: 34D
Insured Amount : 5 Million Dollar

No comments:

Post a Comment