सबैभन्दा लामो खुट्टा भएकी

विश्वमा सबैभन्दा लामो खुट्टा भएकी महिला को हुन्
रु यो धेरैको जिज्ञासाको विषय बन्न सक्छ । रसीयाली मुलकी अमेरिकी महिला स्भेत्लाना पांक्रातोभा विश्वको सबैभन्दा लामा खुट्टा भएकी महिला हुन् ।


खुसीको कुरा, यी ४१ वर्षकी पांक्रातोभाले जागिर पनि पाएकी छिन् । अमेरिकाको भर्जिनियास्थित एक जर्ज म्यासन स्कुलमा उनले बास्केटबलको सहायक प्रशिक्षकको जागिर पाएकी छिन् ।

सन् २००३ मा विश्वमा सबैभन्दा लामो खुट्टा भएकी महिलाको रुपमा गिनिज बुकमा नाम लेखाउन सफल भएकी यिनको किर्तिमान अझै सम्म कसैले पनि तोड्न सकेको छैन ।

यसअघि पनि खेलाडीको रुपमा रहेकी यिनले सन् २००० मा खेलजिवनबाट सन्यास लिएकी थिइन् । उनले आफ्नो खेल जिवनमा बास्केटबलमा निकै चर्चा कमाएकी थिइन् र केही विश्व रर्ेकर्ड पनि कायम गरेकी थिइन् ।

यी महिलाका खुट्टा ४ फिट ४ इन्च लामा छन् । यिनले आफ्नो नयाँ भूमिकाप्रति खुसी व्यक्त गर्दै आफुले विद्यार्थीहरुलाई राम्रोसँग बास्केटबल सिकाउने बताएकी छिन् ।




No comments:

Post a Comment